- म हारेको छैन प्रभु किनभने, तपाइले मलाइ जिताउनु भयेको छ,
मेरो खुसी तपाईं मेरो सान्ती तपाईं,येशु झै अरु को छ र ?
म दुखले रोयेको छुइन प्रभु किनभने तपाइले मलाइ खुसी दिनु भयेको छ ।
(हाल्लेलुया, आमेन )
- समुन्द्रको पानी भन्दा धेरै अनुग्रह मेरो जिबनमा बग्दैछ ,
यो खुसी अनौठो,यो आनन्द अनौठो तपाइको प्रेम झनै अनौठो
सन्सारको सबै माया पाये झै लाग्यो तपाइको माया कति मिठो ।्
- मेरो हृदय उमङले भरिन्छ जिउने आसाहरु बड्न थाल्यो ,
यसैले म गाउछु रमाउछु, तपाइको नजिक हुन चाहान्छु,
पक्रिनुस येशु यी मेरा हातहरु, तपाईं सगै हिड्न चाहान्छु ।
Prem Baraili
![]() |
| Add caption |

No comments:
Post a Comment