कबिता - इसाइ एक जुट हौ ।
म धेरै बर्ष सम्म अन्धभक्त बिस्वासी थिये,
पबित्र आत्मा नमान्ने त इसाइ होइन भन्ने शिक्षा लिये, यसरी मण्डलिमा एकाग्र भये अन्य मण्डलि सग सम्पर्क थियेन,
हामी मात्र असल अरु त कमसल भन्ने भावनाले मित्रता बड्न दियेन,
बास्तबमा मानिसको दिमागमा जे रोपिन्छ त्यही सहि लाग्दो रैछ ,
बिस्वासी असल र खराब हुन, अगुवाको ठूलो हात हुदो रैछ ,
यसरी धेरै बर्ष बिते आफ्नो अहकार र घमण्ड भित्र ,
जब मैले येशुको प्रेमको शिक्षा पाय, था पाये म रैछु रनभुल भित्र ।
बुझदै गये कोहि क्याथोलिक,प्रोटेस्ट अर्थोडोक्स ,मेथोडिस्ट एक पछि थरीथरी
एकले अर्कोलाइ दोस्याउने मानिशरु देखे, व्यबहार देखे परिपरी,
मैले सोचे घर पो अलग हो त पिता एउटै हो यहि कुराले झस्कायो घरिघरि ।
अन्य भासा बोले पनि, अगमबाडि, दर्सन देख्नेले नदेख्नेलाइ फरक देख्ने किन?
येशुलाइ नै बिस्वास गर्ने मानिसलाई अर्को सम्प्रदाय जस्तो व्यबहार गर्ने किन ?
मेरा प्रियजन इसाइ परिवार एकले अर्कालाइ उच निच देख्ने कहिले सम्म ?
येशुको शिक्षा पायेर पनि इसाइहरु नै रिसारिस गर्ने कहिले सम्म ?
निल्नु न ओकल्नु मन तातो पानी जस्तै इसाइ भै राख्ने कहिले सम्म ?
अब त बद्लिनु पर्छ हिजो जे थियौ किनकी परमेस्वरको चोखो प्रेम पायेका छौ ।
अगम्बक्ताका सबै ब्यब्स्था प्रेममा सिद्द हुन्छ भन्ने दिब्यबचचन पायेका छौ ।
मण्डली मण्डलीमा मतभेद देख्ने आत्माहरु
येशुको नाउमा तोडिनु पर्छ ,
येशुमाथी बिस्वास गर्ने एक एक मानिशहरु
एउटै मनको भयेर जोडिनु पर्छ,
उहाको राज्य ल्याउनलाइ,बिगत्लाइ छोडेर
एकताको लागि पाइला मोडिनु पर्छ ।
मया गर्छु तिमिलाइ भनी, मनका कुरा खोल्नै सकिन ,
आउने जाने बाटो कुरि बस्थे, केवल तिमिलाइ हेर्नलाई ,
एकहोरो माया गरि बसे, तर यो मनका कुरा भन्नै सकिन
रोयेको छु तिम्रै लागि, हासेको छु तिम्रै लागि,
पर्खेको छु तिम्रै लागि, बाचेको छु तिम्रै लागि
हजार जुनि सम्म पनि,पर्खिन सक्छु तिमिलाइ
यो कलिलो बैँस र जवानी साचेको छु तिम्रै लागि ।
💘💘💘
तिमी रिसाउछौ मेरो दुख्छ मन,
घुर्क्याउछौ अझै पनि, माया लाग्छ झन
आरोह अबरोह,यस्तै त हो जिन्दगी ,
माया दिये पुग्छ, चाहिदैन मलाइ धन ।

No comments:
Post a Comment