त्यो रात मलाइ निद्रानै लागेन । बिहानिको झिसमिसे समयमा उठेर कपडा लगाये । स्रावनको समय थियो,अलि अलि सिमसिमे पानी परिरहेको थियो तर पनि आज भने उनलाइ भेटेर केही कुरा भन्नू थियो । सबै कुरा जुटायेर आट गरेर उनी आउने बाटो तिर बिस्तारै मर्निङ वकको पोजिसनमा चल्दै गये ।उनी सधै त्यही बाटो भयेर क्याम्पस आउने जाने गर्थिन, त्यही भयेर म उनिलाइ भेट्न आतुर भये । भेट हुदा के भन्ने होला, म तिमिलाइ मन पराउछु कसरी भन्ने होला? म साचै माया गर्छु कसरी भन्नू होला यस्तै कुरा सोच्दै म उकालो चड्दै गये । सिमसिम पानीले मेरो शरीर भिज्दै थियो, तर मलाइ जे भये पनि आज उनी सग म बोल्न मात्र पाये हुन्छ । आट पुगेछ भने म तिमिलाइ मया गर्छु त्यो पनि भन्छु भन्दै त्यो बिहानिको शीत पन्साउदै, सल्लाघारिको बाटो हुँदै उनी आउने तेर्सो बाटो मा पुगे ।
म यसरी तयार भये मानौ म साचै मर्निङ वक गर्दा गर्दै अचानक उन्लाइ भट्ने छु । म दौडिदै धेरै पर सम्म पुगे, कोहि कसैको अनुहार देखिन ।निकै बेर यत उता दौडिये, तर कोहि पनि आयेन ,एक छिन त्यही बसे रुखको फेदमा । अब भने आसा मर्यो,त्यही भयेर म निरास भयेर फर्कनलागे ।
तर म जब अगाडि बड्दै थिये ,कुइरोले अलि अलि छेके झै कोहि आइ रहेको मैले देखे, मैले सोचे अब भने म उनिलाइ साचचै भन्छु भनेर सोच्दा सोच्दै त्यो मान्छे त मेरि उनी त होइन रहेछिन । घाँस काट्न हिडेको मान्छे पो रहेछ । फेरि आसा नै मर्यो , म भने मुन्टो निहुरायेर घर तिर लाग्नु परो भन्दै हिडे ।
म अगाडि बड्दै थिये ।पर बाट कोहि आये झै लाग्यो । निलो कुर्ता सुरुवाल, चिटिक्क पारेर बाटेको केस, हातमा किताब, घाटिमा सल,ओठमा मधुरो लाली,निर्दोस ती आखाहरु, सुहाउदो ती स्तनहरु सिमसिम पानीले भिजेर प्रस्ट देखिन्थ्यो, म उनिलाइ हेर्दा हेर्दै उनी मेरो छेउमा आइ पुगिन । म भने मर्निङ वक गरे झै शरीर तन्काउन थाले । जब उनी मेरो छेउमा आउने बित्तिकै मैले अन्जान हुँदै सोधे ,
आरे तिमी यो बाटो क्याम्पस जान्छौ ?
उस्ले भनिन " हो त , अनि तिमी चाहिँ कता बाट यहाँ सम्म नि? ? मैले भने " अब असोजमा uk आर्मी भिड्न जानू छ त्यही भयेर , रनिङ गर्न लगेको, तिमी सग भेट भयो " ।
उ मुस्कुराउदै भनी ल ल best of luck .
म सग गोजिमा चकलेट थियो त्यही चकलेट झिकेर दिये,उनी पनि खुसी हुँदै किताबमा चकलेट थापिन , र भनिन मलाइ ढिलो हुन लाग्यो म जान्छु ल भनिन,
मैले पनि भने हुन्छ, ।
उनी बिस्तारै बाइ भनेर गाइन ।
म भने पछाडी बाट उनिलाइ हेर्दै टक्क उभिरहे ।
"पहिलो भेटमा नै मन पर्यो, तर तिमी सग बोल्नै सकिन ,
मया गर्छु तिमिलाइ भनी, मनका कुरा खोल्नै सकिन ,
आउने जाने बाटो कुरि बस्थे, केवल तिमिलाइ हेर्नलाई ,
एकहोरो माया गरि बसे, तर यो मनका कुरा भन्नै सकिन ।"

No comments:
Post a Comment