तेरो मेरो भन्दा भन्दै यो सन्सार छोडी जाने हो
लोभ र लालच किन गर्छौ मरेर के लाने हो ?
धन सम्पतीले भरिए पनि एक दिन माटोमा मिल्नु छ ,
दुनियाको माया हुदाहुदै यी सबै भुल्नु छ
आफ्नै चिज छोडेर एक दिन त माटोमा मिल्नु छ ।
आफुलाइ झै अरुलाइ प्रेम् गर रिसले के हुन्छ र
ज्ञानि मान्छे भयेर जिउनु, मूर्ख बनेर क मिल्छ र ?
छोडिदेउ मोजमस्ती जसले हृदयमा सान्ती दिदैन
स्वार्थ भोको हुन्छ जसले पायेर तृप्त हुदैन ।
यो जीवन माटोमा मिल्नु अगि निर्णय गर बुझेर ,
आत्मा बचाउन सकिँदैन हेर सृजनालाइ पुजेर ,
येशुको प्रेम बुझ्यौ भने अनमोल लाग्ने छ जीवन,
पाउनेछौ पृथ्वीमा सान्ती र स्वर्गमा अनन्तको जिबन ।©the true vine

No comments:
Post a Comment