Friday, February 28, 2025

परिस्थिति

 परिस्थिति   

ुमाएका भन्दा दोब्बर आसिस फर्की आउने 

 प्रभुमा इमान्दार मानिस,सनकस्टमा पनि रमाउने छ  

धार्मि जनालाई सातवट आउछ, दोसगालि पनि , 

 दुस्टहरु लागि पर्छन, परमेश्वर गलत देखाउन भनि  

 

नाङ्गै आयौ,नाङ्गै जानेछौ,माटोमा मिलि जाने जिबन  

सबैले त्यागेता पनि प्रभुमा आशा राख्ने धन्य त्यो मन 

 प्रभुका असल दिन स्वीकारे झैँ,खराब दिनमा पनि धन्यबादी बनौ, 

 गुनासो धेरै होलान,आउ प्रभुलाई दण्डवत गरेर दिल खोलेर भनौ , 

 

खडेरीले पात झरेको रुखमा पनि नया  मुना पलाउछ  

हरेक अध्यारो रात पछि उज्यालो बिहानी आउछ  

रित्तो जिबनमा पनि आफ्नो समयमा आसिस आउछ।  

स्वर्गीय सन्तान बन्न पाउ , हे येशु मेरो सबै पापलाई धुनुहोस  

बाकी जिबन तपाइँकै हो,पबित्र आत्माले यो हृदयलाई छुनुहोस 

 

  

परिस्थिति जस्तो होस्, परमेस्वरमा भरोसा राख्न नछोड्नुस  

आइ पर्ने बाधाहरु पबित्र आत्माको शक्तिमा तोड्नुस।  

जब हाम्रो सम्बन्ध परमेश्वर सग सुमधुरराम्रो हुन्छ।  

त्यसरी नै उहाले हाम्रो परिस्थिति पनि राम्रो बनाइ दिनु हुन्छ।   




No comments:

Post a Comment