Monday, August 24, 2020

सन्दर्भ :- नेपाल हिन्दु अगुवाबाट नै सार्बभौमसत्ता असुरक्षित छ


नेपाल हिन्दु अगुवाबाट नै सार्बभौमसत्ता असुरक्षित छ

केही हिन्दु अतिबादी हरु सामाजिक सन्जालमा कुर्ली रहेका हुन्छ्न कि इसाइ बढेर देश खतरा भयो ।
भर्खर मात्र मङ्गोल हप नामको भिडियोमा झन्डा जलाइयेको भिडियोमा ग्यानेन्द्र शाहीले इसाइको इसारामा हो भने । यो एक निराधार आरोप थियो र बोभिन्न इसाइ ब्यत्ती र सस्थले आपती जनाइ कारबाहिको माग गरेका छ्न । त्यस्तै अभिषेक जोशी, सन्दिप छेत्री लागायत धेरै इसाइ बिरोधी ब्यक्ति ,सस्थाहरु परिचालित छ्न । जबकी मिलेर बसेको समाजलाइ द्वन्द मच्चाउन, अस्थिर बनाउन खोजी रहेका छ्न ।यिनिहरु आफुलाइ अरु भन्दा धेरै रास्ट्रबादी ठान्दछ्न । देशको माया उनिहरु जति कसैले गर्दैन भन्ने ठान्दछ्न ।
[ ] तर बास्तबमा हाम्रो देश हिन्दुहरु बाट नै खतरा छ ।
कसरी ??
• भारत र नेपालको सम्बन्ध पुरानो भये पनि भारत नेपाललाइ आफ्नो एक प्रान्त जस्तो सम्झिन्छ ,
• धर्म एउटै भयेको कारण भारतले नेपाललाइ छोटा भाइ सम्झिन्छ ,
• इन्दिरा गान्धिको पालामा नै नेपाललाइ भारतमा गाभ्ने योजना बनाइयेको थियो तर नेपालको परिस्थिति अनुकुल नभयेको कारण नेपाललाइ बिस्तारै , थोरै थोरै गरेर गाभ्ने योजना बन्यो , सो अहिले सोही डक्टृन लागू गरेर भारतिय हरु अघि बढेको छ्न ।
• नेपाल भारत खुला सिमाना भयेका कारण हिन्दु अतिबादी हरु नेपाल सजिलै प्रबेश गर्न सक्छ्न ।
• भारतिय हिन्दु र नेपाली हिन्दुको उत्पती स्थान- नेपाल र भारत हो, त्यसकारण पनि नेपाल भारत एउटै बनाउन केही हिन्दु लागि पर्छ्न ।
• भारतले नेपाल अलग देश हो भनेर स्विकार गर्दैन त्यसैले सिमानामा तारबार लगाउदैन ।
नेपालको सिमा जति मिचे पनि हिन्दु अगुवाहरु भारतको बिरोध गरेको कतै सुनिदैन ।
• इन्दिरा गान्धिको पाला होस या मोदिको पालामा लगाइयेको नाकाबन्दी होस, हिन्दु अगुवा चुइक बोलेका थियेनन , किनकी नेपालका हिन्दुअतिबादी हरु हर हर मोदि,घर घर मोदि भन्दै नाम जपेर बसेका थिये ।
• जब भारतमा मोदिको उदय भयो , बिधमान रहेका इसाइ र मुस्लिमलाइ सरकारी रुपमा नै आक्रमण हुन थाल्यो । त्यही समयमा नै नेपालमा पनि हिन्दु धर्म बाहेक अरु धर्मलाइ अधिनमा राख्ने कानुन बनायो ।
• नेपालको सम्बिधान परिवर्तन हुदा हिन्दु राज्य नराखेको कारण नाकाबन्दी गरेको थियो भने नेपालमा धर्म निरपेक्षको बिरोधमा हिन्दु नेताहरुले आन्दोलन गरेका थिये । यसमा भारत र नेपालका हिन्दु नेताको आसय एउटै थियो ।
• शिबरातृको नाममा हजारौ भारतिय नेपाल आयेर नाङ्गो शरीर देखायेर धर्म कर्म गरेको भन्दै अस्लिलतालाई प्रसय दियेको छ ,
• नेपालका हिन्दुको मुख्य मन्दिर पशुपतिमा भारतिय पुजारी राख्नुले पनि भारत परस्त देखिन्छ ।
• भारतबाट शयौ हिन्दु शिबशेना आयेर नेपालमा युद्ध गर्न सिकाइ रहेका छ्न ।
• नेपालको ठुला राजनिती परिवर्तनमा भारतको हस्तछेप रहने गर्छ ।
• भारत र नेपाल सगको धर्म एउटै भयेको कारण एक अर्कामा आवत जावत बढी हुने गरेको छ ,
• कालापानी,सुस्ता लगायत शयौ भुभाग भारतले अतिक्रमण गरे पनि नेताहरु बोल्दैन ।
• भर्खर भारतले कालापनी नजिक बाट मानसरोबर रोड उद्घाटन गरेको छ, ता कि कैलाश पर्बत पुग्न सकियोस,पुजा पाठ गर्न सकियोस । तर सिमानाको कुरामा नेपाललाइ सोधी राख्न जरुरि ठानेन ,किन भने हिजोको हिन्दु नेताले भारतियको प्रस्ताव सहजै स्विकार गर्थे । यतिबेला एउटा प्रस्न आउँछ कैलाश पर्बत जान नेपालको हिन्दु पनि त इछुक छ्न होला । यो अबस्थामा भारतले आफू सक्कली र नेपाली हिन्दु नक्कली ठान्छ ? हैन भने किन साझा आस्थाको बिसयलाइ भारतले एकलौटी बनाउछ ।
• नेपाल हिन्दु राज्य भयो भने नेपाल भन्दा बढी खुसी भारत हुन्छ ।
• भारतले नेपाललाइ सधै अस्थिर राख्न चाहान्छ ता कि कुनै पनि समय भारतको साथ चाहियोस र आफ्नो हैकम नेपालमा जमाउन सकियोस ।
• जस्तै मधेस आन्दोलन, माओबादी जनयुद्धमा साथ,
• भारत र नेपालको नेतामा पार्टिको धारणा अलग भये पनि धर्मको कुरामा सधै एक हुन्छ्न, त्यसैले त कालापानी बेचियो,टनकपुर बेचियो, देश गरिब बनायेर भारतको खानेकुरा आयत गरि बस्यो , तरकारी देखि सरकारी मान्छे सम्म भारतिय हुन्छ्न ।
• नेपालका हिन्दुहरुले चाहेर पनि भारत सग सम्बन्ध टुटाउन सग्दैन किनभने नेपालका पण्डितहरु पड्न भारतको बनारस जानै पर्छ,बेद गीता, लागायत पुस्तकको ग्याता भारतमा छ्न । अब भन्नुस हिन्दु गुरुलाइ नेपाल भारतमा पासपोर्ट सिस्टम लगायेर कहाँ साध्य हुन्छ ।
• नेपाल भारतका हिन्दु हरु नेपालको उत्तरी हिमालय सम्म हिन्दु देबि देवताको तपोभुमी ठान्ने कुरामा एक मत छ्न । यश कारण अति हिन्दु बादी प्रधानमन्त्री वा रास्ट्रपती भयेमा भारतमा सिक्किम झै बिलय गराउने खतरा छ ।
• नेपाल भारतको सिमा याता आये पनि उता गये पनि हिन्दुग्याताहरुलाइ केही फरक पर्दैन किन भने उनिहरु यो भुमी राम,जानकी,जनक,शिव, लागायतको एउटै भुमी ठान्छ्न ।
• अर्को राजनिती तबरबाट खतरा के छ भने बिस्वमा हिन्दु रास्ट्रको अस्थित्व राख्न नेपाललाइ हिन्दु रास्ट्र बनाउने योजना हुन सक्छ, जसमा भारतको पुर्ण सहयोग हुनेछ ।
• हिन्दु शास्त्रको सिधाान्त :- आफ्नो सत्रुलाइ बद्ला लिनु नै पर्छ, छ्यमा दिनु हार हो भन्ने ठान्छ ।

• हिन्दु शास्त्र भित्र हेर्दा, देबि देवता मिलेर बसेको पाइदैन , एउटा देवता सग अर्को देवता झगडा गर्ने, युद्ध गर्ने,बल दाज्ने, रिस राख्ने, जस्ता काण्डहरु छ्न । यसैले भारतका देवताले नेपालका देवतालाइ गिद्दे दृष्टि राख्नु स्वभाबिक हो ।
• स्वार्थको लागि रामले सुगृब सग मिलेर बालिलाइ मारे, के थाहा भारतले अन्य देश सग मिलेर प्रहार गर्न पनि सक्छ ।
• मोदिले बिस्वमा घुम्दै बुद्ध भारतमा जन्मियेको भन्न पनि पछि परेन ।
• सगरमाथा भारतमा पर्दछ भनेर पनि कहिले काहीँ समाचार आउने गर्छ ।
• भारतमा गौतम बुद्धको जन्मस्थल नक्कली कपिलबस्तु पनि निर्माण गरेको छ ।
• रामको जन्मभुमी अयोद्याय बारेमा बिबाद मिलाउन भारत चाहादैन ।
• हाम्रो देशमा जति पनि नेताहरु छ्न उनिहरु प्राय हिन्दु धर्मको बारेमा भारत सग पुर्ण समर्थन गर्न सक्छ्न ।
• यदि देशका अरु जनजाती,इसाइ, मुस्लिमको बिरोध नभयेको भये नेपाल एक भारतको प्रान्त हुन सक्थ्यो ।
• झन्डाको समानता ;- नेपालको झन्डा बिसुद हिन्दु मन्दिरमा प्रयोग गरिने त्रिकोण झन्डा हो । जो अहिले पनि भारतको मन्दिरमा रहेको भेटियेको छ ।
• भाषाको समानता :- नेपाल र भारतको बोल्ने भाषा थोरै मात्र फरक छ । प्राय नेपालिली हिन्दी बुझ्दछ्न ।
• लिपिको समानता :- देबनागरिक लिपि नेपाल र भारतमा प्रयोग हुन्छ । सयुक्त रास्ट्रसघमा नेपालको रास्टृय भाषा देबनागरिकलाइ मान्यता नदियेर नेवारी भाषा रन्जना लिपि लगियेको छ ।
• पोशाकको समानता :- नेपाली पोशाक दौरा सुरुवाल, र टोपी हो , भारतमा पनि दौरा, धोती, र ढाका टोपी जस्तै पोशाक छ ।
• जायिय समानता:- नेपाल र भारतमा रहेका अधिकाश आर्य बर्णका मानिस सग जातिय समानता छ । ( जस्तै शर्मा, गौतम,पुरी,गिरि, आदि )
यसकारण देशको स्वाभिमान बेच्न सक्ने खतरा अतिहिन्दु बादीहरु बाट नै हुन सक्छ्न ।
 

Wednesday, August 19, 2020

कबिता :- क्षमा

मान्छे हु म पनि , गल्ती हजार हुन्छ ,
अन्जानको गल्तिले यो मन पनि रुन्छ,
थाहा हुदैन कहिले काहीँ सहि छु या गलत ,
फसिन सकिन्छ है कसरी, दुस्टको नियत ।

पाप र अपराधमा डुबेको मानव जाती ,
खोज्नु पर्छ छुटकाराको के छ ओखती ,
दुनियाले खोज्दछ्न बाटो , तर भेट्टाउदैन ,
येशु नै हो उदारकर्ता भन्दा पत्याउदैनन ।

चोर्नु मार्नु र नाश गर्नु हो दुस्टको काम ,
सत्यलाइ मेटाउनु हो शैतानको काम,
साना साना गल्तिमा पनि क्षमा माग्नुपर्छ
पच्चतापी हृदय नै परमेस्वरलाइ मन पर्छ ।

दुस्टको हजार युत्ती हुन्छ, मानिस गिराउने,
होसियारी हुनलाइ प्राथना गरेर जोगिने ,
शुद्ध र पबित्र बन्न सधै कोसिस गर्नुपर्छ ,
प्रभुको आग्या पालनमा दृण हुनुपर्छ ।

होसियार बसौ,
एउटै गल्ती बारम्बार क्षमा हुदैन,
अनुग्रह पाप गर्ने इजाजत पत्र हैन
हरेक दिन पच्चतापि हृदय बनाउ ,
मुक्तिदाता येशुको , प्रसम्सा गरौ ।
पाप क्षमा कर्ता येशुको बढाइ गरौ ।
आमेन
✍️प्रेम बराइली