म बेलुकाको खाना खाइ सके पछि बिस्तारामा गये । मेरो शरीर त्यति सन्चो थियेन । दिन भरी काममा जानू पर्ने राती म निकै थाकेको हुन्थे । र त्यो दिन मलाइ मनमा धेरै चिन्ता,फिक्री लागेको थियो । भबिस्यमा के गर्ने कसो गर्ने भनेर चिन्ता लागि रहन्थ्यो । घरमा आउने जाने चली रहन्थ्यो
। त्यो दिन म मेरो घर पुगेर आयेको थिये ।
सदा झै त्यो दिन बिस्तारामा सुत्नु अघि रातको प्राथना गर्न सुरु गरे । मेरो सरिरको रोगलाइ येशुको नाउमा निस्केर जा भन्दै थिये ।प्राथना गर्दा म निकै भावुक भयेर प्रभुलाइ भनी रहेको थिये प्रभु म यति धेरै बर्स भयो इसाइ भयेको तर मेरो जिबनमा त्यस्तो केही काम गर्नु भयेन । म कसरी तपाइलाइ नजिक बाट देख्न सक्छु । यसरी प्राथना गरे र मेरो आखामा आँसु बगि रहेको थियो । यतिकैमा मैले अचानक मेरो छेउमा डरलाग्दो चिज देखे, त्यो देखे पछि म डराये तर येशु नाउमा त्यो डरलाग्दो मानिसलाइ हप्काये । त्यो दुष्ट आत्मा म बाट निस्कियेर जान मानेको थियेन । म येशुको नाउमा निरन्तर हप्काये । करिब ११ बजे राती मात्र त्यो आत्मा ठूलो स्वर निकालेर रुदै कराउदै गयो म करायेको सुनेर आमा र बैनी हरु मेरो कोठामा आउनु भयो । मैले बमिट पनि गरे । जब बमिट गरि सके पछि मेरो शरीर हावामा उड्ने चङा भयो । त्यस पछि म प्राथना गर्दै थिये , एकछिन पछि वरिपरि सेता बस्त्र लगायेको स्वर्गदुतहरु हाम्रो घर वरिपरि देखे । मैले केही बुझ्न सकेको थिइन । अचानक मेरो छेउमा सेतो वस्त्र,उज्यालो, चगकिलो अनुहार, भयेको मानिसलाइ देखे । जब मेरो छेउमा आउनु भयो र भन्नू भयो नडराउ म येशु हु । म झन अचम्ममा परे , त्यतिबेला दुष्ट आत्मा र स्वर्गदुत हरु मेरो निम्ति लडाइ परे झै लागि रहेको थियो । म बोल्दै थिये तर मेरो दिमाग भने निष्क्रिय थियो । मेरो मुख आफै चले झै लागेको थोयो । त्यतिकैमा मलाइ धेरै जना रोगी बिरामी निको भयेका छन नाम,ठेगाना फोन नम्बर दिनु भयो । मलइ १४ जना मानिसको मोबाइल नम्बर दिनु भयो । मैले बैनी मनुकालाइ फोन नम्बर कापिमा टिप्न लागाये । तर मनुकाले तिप्नु भनेको नम्बर टिप्न भ्यायेन छ । तर नाम र ठेगाना छ । त्यतिबेला प्रभुले भन्दै हुनु हुन्थ्यो क्यान्सर जस्तो रोग पनि निको भयेको छ भन्नु भयो । बाथ, ग्यास्यृक , पाठेघरको समस्या,पिसाप पोल्ने, रोग निको भयेको कुरा नाम,ठेगाना , फोन नम्बर दिनु भयेको छ । र हामिली ती ब्यकिहरुलाइ सम्पर्क गरि रहेका छौ । जसरी मैले पायेको दर्सन जस्तै उनिहरुको जिबनमा रोग लागेको रहेछ । र निको भयेको छ ।सायद उनिहरुले गहबाइ भन्ने छ्न ।
सम्बन्ध बिच्छेद फेरि मिलन कुरा पनि देखाउनु भयो । परमेस्वर सबै मानिस स्वस्थ्य र असल सफल रहेको देख्न चाहानु हुन्छ । तर त्यतिबेला आमा र बैनी के गर्ने कसो गर्ने भनेर अत्ताली राखेको रैछ्न । आमाको सुगर, प्रेसर थियो त्यतिबेलै निको भयो, हामी अतालिदै,डराउदै भये पनि प्राथना गर्न छोडेनौ ।
त्यतिकै मा येशु प्रभुले भन्नू भयो तिम्रो भोलि बिहान ७:३० बजे
३ दिनको लागि बोली बन्द हुँदै छ म लिन आउछु । म डराये र अबुइ भने । जब मेरो अबुइ शब्द भन्ने बित्तिकै दुष्ट आत्मा म मा फर्कियेर आउन लाग्यो । तर फेरि मैले येशुको नाउमा हप्काये ।र त्यो भाग्यो । सन्का गर्यो भने सैतानले कति छिटो ठाउँ लिदो रैछ भन्ने कुरा था पाये । म त्यो प्राथना गरि रहे । मैले आँखा खोले । मेरो आफन्तहरू अचम्ममा परेको देखे । मैले सबै कुरा बताये । मलाइ प्रभुले यसो भन्नू भयो । भोलि बिहान ७:३० मिनेटमा तयारी हुनु । अनि हामी त्यही रात धरमपुर घर गयौ । र चर्चमा रातभरो प्राथनामा बस्यौ । जब बिहानै हामी प्राथनामा बस्यौ । हामी के भयो यस्तो के होला भनेर के गर्ने के नगर्ने भनेर अत्ताली रहेका थियौ ।
जब ठिक बिहानको ७:३० बज्यो प्रभुले मलाइ लिन आयेको देखे , सेतो वस्त्र्मा मन्डलिमा नै लिन आउनु भयो । त्यतिकैमा मेरो आत्मा स्वाट आकासतिर लानु भयो । म हावामा उडेको बेलुन जस्तै स्वर्ग लैजानु भयो । म त्यतिबेला जमिनमा शरीर लडेछ । म निदाये झै भयेको थिये ।मैले उहालाई हेर्न सकिन । किन भने उहाँमा अति ज्योती थियो ।
सुरुमा मलाइ सानो नानिले लगाउने भोटो लगाउन दिनु भयो । र उहाले हातमा समायेर स्वर्ग देखाउनु भयो । स्वर्ग यति सुन्दर थियो भन्ने शब्द नै छैन । सुनको बाटो , सुनको सुनको घर, सुन्दर, हरियाली, फुलले भरियेको बगैचा ,स्वर्गदुतहरु आराधना गरिरहेका, पर्मेस्वर्को महिमा गरिरहेको , आनन्द ,सान्ती, त्यहा कुनै अभाब छैन, खाचो छैन, गरिबी छैन, डर छैन, मृत्यु छैन । मैले येशुको १२ जना चेलाहरुलाइ टेबुलमा रोटि भाज्दै खायेको देखे । र उहाँ मध्ये एकजनाले मलाइ लाउ छोरि यो जिबनको रोटि खाउ भनेर मलाइ रोटि भाचेर दिनु भये, मैले हातमा थापे । जहाँ सबै मानिस जातिलाइ लैजान चाहानु हुन्छ । कोहि पनि नरकको भागिदार नहोस ।
नरक यति डरलाग्दो छ , जहाँ ठूलो आगोको भट्ती छ, कहिले ननिभ्ने आगोको ठूलो खाडल , जहाँ चीत्कार,रुवाइ,दह्रा किटाइ मात्र मैले देखे । म रोये ।
अनि परमेस्वरले भन्नू भयो । छोरी मैले तिमिलाइ चुनेको छु तिम्रो काम मन्डली र अन्य मानिसलाइ यो सत्य कुरा सुनाउने हो । मैले पिताले सृष्टि गरेको मानिस जाती आफ्नै पापको कारण नरकमा नजावोस । कुनै पनि मानिसको मृत्युमा म प्रसन्न हुन्न तर पस्चताप गरेर बाचेको देख्न म चाहान्छु । मानिसको शरीर त मरेर माटोमा मिल्छ तर आत्मा नमरोस भन्न्ने ठूलो मेरो चाहाना हो भन्नू भयो ।
जति बेला म आत्ममा स्वर्ग र नरक घुम्दै थिये । यता मण्डलिमा प्राथना भै रहेको मैले अलि अलि था पाउथे । जब मन्डलिमा आरधना भयो । सबै जनाले अन्य भासा पाउनु भयो । त्यति बेला पर्मेस्वर अत्ति खुसी हुनु भयो । पर्मेसरलाइ मन पर्ने कुरा भनेको आराधना रैछ । सगै प्राथना , उपबास ,सुसमाचार इसाइ जिबनको लागि अति महत्वपूर्ण कुरा रैछ ।
जब म तेस्रो दिनमा मेरो सरिरमा पुरै होस खुल्यो । मन्डलिका सबै जना आउनु भको रैछ । मेरो निम्ति धेरै प्राथना देश बिदेशबाट भयेको रैछ । म निन्द्रा बाट बिउँझेको जस्तै थिये । तीन दिन मलाइ नत पानीको आवस्वक परो न त खानाको । यो अचम्मको काम प्रभु बाहेक कस्ले गर्न सक्छ र ?
(राधिकाले दियेको गहबाइ छोटकरीमा दियेको छ )
हामी भिडियो पनि हाल्ने छौ अझै तपाईं लाई सहयोग मिल्ने छ ।
केही सल्लाह सुझाब भये म्यासेज गर्नुस है ।