कबिता:- इसाइ रास्ट्रबादी
भदौमा आँखा फुटेको गोरुले चैतमा पनि हरियाली देख्छ ।केही बिरोधी, इसाइ विरुद्ध घरिघरी किन भुक्छ ?
नेपाल त उनिहरुको आफ्नै बिर्ता देश झै मान्छौ ।
कराउदैमा,कुर्लिदैमा मात्र ,जनतालाइ रास्ट्रबादी ठान्छौ ।
होलिवाइन बाड्ने र पिउने त्यही तिम्रो हिन्दुबादी सरकार
नेपालि इसाइलाइ आरोप लगाउन छिन सरोकार ।
झन्डा एउटाले जलाउछ, इसाइलाई आरोप बोल्छौ
धेरै इसाइको साथ थियो तर आफै कर्तुत खोल्छौ ।
यो देश तिम्रो पेवा हैन , साझा देश हो भनेर मान्नुपर्छ
युद्ध तिम्रो बाउ बाजे मात्र हैन सबै लडे भनेर ठान्नुपर्छ ।
इसाइ र इसाइकरण फरक भन्दै आफ्नो बचाउ नगर
यो देशको माया तिमिलाइ मात्र लाग्दैन, भ्रममा नपर ।
सन्दिप छेत्री,अभिषेक जोशी जस्ता, अतिबादी हरु
दमन गरेर धर्म लाद्ने समय गयो, सुन मोदि भक्तहरु
यो देश इसाइ बाट हैन, हिन्दुले भारतमा गाफ्ने खतरा छ
हिन्दुत्व मोदिको योजनामा देश हड्प्ने ,धेरै खतरा छ ।
ब्यक्तिको खराबी विरुद्ध बोल तर इसाइ विरुद्ध हैन
इसाइले देशलाइ माया गर्छ्न , तिमी जस्तो कुर्लेर हैन ।
यसैले भन तिमी रास्ट्रघाती कि रास्ट्रबादी ??