पच्चताप (repent)
यो महामारी परमेस्वरको चेतावनी हो, आज नै होसियार भयेर पर सर न,
हे मानिस जाती पच्चताप गर्ने बेला यहि हो, आफ्ना पापहरु स्विकार गर न,
आपत र दुखको बेला सरणस्थान परमेस्वर मात्र हुनुहुन्छ,दुनियाको भर नपर न,
परमेस्वरलाइ मन परेको काम गरेर पनि जिबन सोचे जस्तै बनाउन सकिन्छ
अशुद्ध कुरा र घृणित काम गर्ने स्वर्ग पस्न पाउने छैन,
जानी जानी नमर न ,
हरायेको छोरा झै फर्क पिताकहा, रमाहट हुनेछ स्वर्गमा
येशुको महिमा गर न ।
✍️prem baraili